भाटभटेनी लुटपाट र आगजनीलाई मीठो पीडा सम्झेर उठ्दैछु : मीनबहादुर - www.drishtinews.com
Source: dist
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले जेनजी आन्दोलनका क्रममा आफ्ना व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाट हुँदा आफूले स्वीट पेन महसुस गरेको बताए । कर दिवरको अवसरमा उत्कृष्ट करदाता सम्मान ग्रहण गर्दै गुरुङले आफूमाथि पटकपटक आक्रमण गरिए पनि विचलित नभई उठ्ने प्रयास गरिरहेको बताए । बैंक र रोजगारी डुब्छन् भनेर अनेक आक्रमणपछि पनि आफू व्यवसायमा लगानी बढाउन […]