एमाले महाधिवेशन: यस्तो छ ईश्वर पोखरेल पक्षका उम्मेदवारको सूची - www.drishtinews.com
Source: dist
काठमाडौँ । एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्षले अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार अध्यक्षमा पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे, उपमहासचिवहरुमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, वैजनाथ चौधरी उम्मेदवार छन् । यस्तै सचिवहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, […]