अमेरिकी डलर सबैभन्दा महँगो, आजको विदेशी मुद्रा विनिमयदर, कुनको मूल्य कति ? - aarthiknews.com
Source: aaab
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज पनि अमेरिकी डलर,अस्ट्रेलियन डलर…