यू-२० महिला टिमका ४ खेलाडी संकटामा - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमका ४ जना खेलाडी संकटा क्लबमा आबद्ध भएका छन्। आगामी महिला लिग छनोटका लागि यू-२० टिमबाट डिफेन्डर अनिशा राई, मिडफिल्डर सेनु परियार, फर्वाडद्वय शुक्रिया मिँया र समीक्षा मगर संकटा फुटबल क्लबमा आबद्ध भएका हुन्। संकटा क्लबले आइतबार नै फर्वाड पूर्णिमा राईलाई आबद्ध गरेको थियो। साफ यू-२० प्रतियो…