अख्तियारका प्रमुख प्रेमकुमार राईसहित १० जना भीआईपीलाई मार्ने धम्की दिएको आरोपमा तीनजना पक्राउ - pradeskhabar.com
Source: pkbr
काठमाडौं । दश जना भीआईपीलाई मार्ने धम्की दिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्तका सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो । धम्की