Redirecting...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन - nepalkhabar.com

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन - nepalkhabar.com
Source: nkkb

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ। कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ। डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६...