निर्वाचनका लागि अर्थमन्त्रालयद्वारा बजेट स्वीकृत, आयोगले मागेजति पाएन - corporatekhabar.com
Source: cork
काठमाडौं । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले साढे सात अर्ब माग गरे पनि मन्त्रालयले चार अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको छ । थप रकम आवश्यक पर्दा उपलब्ध गराउने प्रतिबद्धता मन्त्रालयले गरेको बताइएको छ । The post निर्वाचनका लागि अर्थमन्त्रालयद्वारा बजेट स्वीकृत, आयोगले मागेजति पाएन appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.