Redirecting...

तम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत - www.onlinekhabar.com

तम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत - www.onlinekhabar.com
Source: onkh

२२ पुस, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारी हुँदै छल्दी जाने सडक खण्डका जोखिमयुक्त स्थानहरूमा मर्मत गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास–छल्दी सडक खण्डमा कालोपत्रे सडक भत्किएर जीर्ण बन्दै गएपछि सवारी आवागमनमा समस्या देखिएको थियो । सडकका विभिन्न घुम्ती तथा जोखिमपूर्ण स्थानहरूमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेको र कतिपय स्थानमा सडक भत्किएर…