विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक - nepalbahas.com
Source: nepb
१९ असोज, काठमाडौं । चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज २६, २७ र २८ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। बैठक कपिलवस्तुस्थित शिवगढीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनभित्रको ध्रुवीकरण र पार्टी एकताका सम्भावनाबारे छलफल हुनेछ। यसअघि असोज २३ गते स्थायी कमिटी बैठक पनि बस्नेछ। सो…