आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै - pradeskhabar.com
Source: pkbr
काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा विश्व माटो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ५ मा मनाइने यी दुवै दिवसले स्वयंसेवाको सम्मान र माटो संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य