Redirecting...

चिकित्सक संघ बागमती उपाध्यक्षमा डा .अरुण शाहीले गरे उम्मेदवारी घोषणा - healthbani.com

चिकित्सक संघ बागमती उपाध्यक्षमा डा .अरुण शाहीले गरे उम्मेदवारी घोषणा - healthbani.com
Source: htlt

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनलाई लक्षित गर्दै डा अरुण शाहीले बागमती प्रदेश उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अन्कोलोजीका सहायक प्राध्यापक तथा एनएमएका आजीवन सदस्य रहेका एक भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। आफ्नो घोषणामा उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने...