सामान्य अंकले बढेको बजारमा ४ अर्बमाथिको कारोबार, फाइनान्स समूहमा सबैभन्दा बढी आकर्षण - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । बुधबार शेयरबजार ५.७० अंक बढेको छ । साताको चौथो कारोबारको दिन बजार परिसूचक ५.७० अंकले बढेको हो । आज ०.२१ प्रतिशतले बजार बढेर २६२५.७० विन्दुमा कायम छ । बुधबार बजारमा १४३ कम्पनीको शेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यसअनुरुप आज ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ भने ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर कि…