Redirecting...

ओली प्यानलबाट केन्द्रीय सदस्यमा नाम रहेका राजेन्द्र गौतम भन्छन्- मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ - farakdhar.com

ओली प्यानलबाट केन्द्रीय सदस्यमा नाम रहेका राजेन्द्र गौतम भन्छन्- मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ - farakdhar.com
Source: FRDH

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । आइतबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गयो भने आफ्नो उम्मेदवारी उपमहासचिवमा हुने बताए । उनले भने, ‘मैले पार्टी नेतृत्वसँग बृहत्तर छलफल गरे । मेरो वायोग्राफि नबुझ्ने कोही छैन । ३६ सालदेखि नै नेता भएर हिँडिरहेको छु । सहमतिको लागि कुनै पनि पदाधिकारीको कुनै पनि पदमा नेतृत्व...