टी-२० विश्वकप छनोटलाई नेपालको तयारी, यस्तो छ खेल तालिका - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय किकेट टोली अहिले भारत र नेपालमा अभ्यासरत छ। नेपालले विश्वकप छनोटका लागि तीव्र गतिमा अभ्यास अगाडि बढाइरहेको छ। नेपालको एउटै लक्ष्य छ, सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट हुने। विश्वकपकै तयारीस्वरूप नेपालले आउँदो अगस्टमा अस्ट्रेलियामा पनि क्रिकेट खेल्दै छ। नेपालले अस्ट्रेलियामा आयोजना हुने ‘टप इन्ड टी-२० सिरिज’ खेल्न लागेको हो। उक्त सिरिज अगस्...