‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित - www.osnepal.com
Source: osnp
काठमाडौँ, २३ साउनः राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो । छलफलमा सांसदहरु विष्णुबहादुर […] The post ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित appeared first on OSNepal.