Redirecting...

खरानीबाट फेरि ठडिँदै भाटभटेनी - www.drishtinews.com

खरानीबाट फेरि ठडिँदै भाटभटेनी - www.drishtinews.com
Source: dist

काठमाडौं । व्यवसायमा संकट पर्यो भने धेरैजसोले बाटो बदल्छन्, गति सुस्त पार्छन्, निराशा बाँड्छन् वा केही समय थामिन खोज्छन् । तर भदौ २४ गते जेनजी आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटका १२ संरचना जलेर खरानी भए । तर व्यवसायी मीनबहादुर गुरुङले हिम्मत हारेनन्, खरानीबाट उठेर अगाडि बढ्ने प्रयत्न गरे । जेनजी आन्दोलनको नाममा विध्वंसकारीहरूले लगाएको आगोले […]