दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्नेः उपमहासचिव महासेठ - www.sidhakura.com
Source: dhku
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन ।