Redirecting...

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च - ujyaaloonline.com

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ तोलामै एक सय ७० रुपैयाँले बढेको छ । चाँदी एक सय ७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ ...