Redirecting...

नेपालले भारतलाई दियो १३८ रनको विजयी लक्ष्य - annapurnapost.com

नेपालले भारतलाई दियो १३८ रनको विजयी लक्ष्य - annapurnapost.com
Source: anna

काठमाडौं : हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई १३८ विजयी लक्ष्य दिएको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल आज निर्धारित ओभरमा १३७ रन बनाएको हो। नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश बमले ३१ रन बनाए। खेलमा भारतले कुनै पनि विकेट लिन सकेन।