कोशीका ८ जिल्ला काँग्रेस सभापतिको स्पष्ट अडान: विशेष महाधिवेशनको औचित्य छैन - pradeskhabar.com
Source: pkbr
विराटनगर : नेपाली काँग्रेसको विशेष महाधिवेशन असान्दर्भिक र अवैधानिक ,गैरराजनितिक भएको कोशी प्रदेशका ८ जिल्ला सभापतिहरुले ठहर गरेका छन्। कोशी प्रदेशका १४ जिल्ला मध्ये ८ जिल्लाका पार्टी सभापतिहरुले बर्तमान राजनितिक परिस्थितीमा विशेष महाधिवेशनको औचित्य नभएको ठहर गरेका