Redirecting...

कम्युनिस्टहरू एक हुनुको विकल्प छैन : देव गुरुङ - www.drishtinews.com

कम्युनिस्टहरू एक हुनुको विकल्प छैन : देव गुरुङ - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिवार नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले प्रमाणित गरेको छ कि कम्युनिस्टहरू नै सच्चा […]