हिम पहिरोमा बेपत्ता आरोहीको खोजिकार्य स्थगित - annapurnapost.com
Source: anna
दोलखा : दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ री हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी बेपत्ता आरोहीको खोजिकार्य शुक्रबारदेखि स्थगित गरिएको छ। हिउँ कडा भएपछि खन्न सम्भव नदेखिएकाले खोजिकार्य स्थगित गर्ने निर्णय गरिएको खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाले बताए। खोजिको क्रममा दुई जना विदेशी आरोहीको शव भेटिएको छ। भेटिएका शवमा फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्…