एमालेको पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या नबढ्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटनसत्र भोलि बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने र महाधिवेशनको उद्घाटन सत्रमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका प्रतिनिधिहरूले शुभकामना दिने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने ज्ञवालीले जानकारी दिए । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका […]