बैतडीमा करेन्ट लागेर बालकको मृत्यु - annapurnapost.com
Source: anna
बैतडी : बैतडीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-३ गिरीबगरका १३ वर्षीय किरण कोलीको मृत्यु भएको हो। शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोइन गइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। करेन्ट लागेका गम्भीर घाइते भएका कोलील…