घाइते लडाकुको निधनले गृहजिल्ला शोकमा रहँदा प्रचण्डले मनाए तामझामपूर्ण जन्मदिन, पार्टीभित्रै असन्तोष - www.ajakoartha.com
Source: arth
चितवन- जनमुक्ति सेनाका घाइते योद्धा रामकुमार पौडेल ‘अच्युत’को प्रचण्डकै गृहजिल्ला चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा निधन भएर जिल्लामा पूरै शोक मनाइरहेकै दिन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको आफन्तको एक भव्य महलमा विवादित व्यक्तिहरूको उपस्थितिमा