उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै प्रिमा ग्यास उद्योगद्वारा जोखिमपूर्ण सिलिन्डर नष्ट - pradeskhabar.com
Source: pkbr
इटहरी : विभिन्न कारणले जोखिमपुर्ण बन्न पुगेकाका एल पि ग्याँस सिलिण्डर पुनः उपभोक्तहरु कहाँ नपुगोस भन्ने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको प्रिमा ग्याँस उद्योगले एघार सय भन्दा वढी सिलिण्डर नष्ट गरेको छ । उपभोक्ताहरुको भान्सामा दैनिक प्रयोग हुने