‘बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’ सिर्जना सुजुले पनि आफ्नो नाम फिर्ता लिएकी छन् । आज बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् । ‘ठाउँ ओगटेको’ भनेर व्यापक आलोचना […]