मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका - gorkhapatraonline.com
Source: gork
मुस्ताङ, माघ ८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला...