छड्के निरीक्षणका क्रममा १८ वटा कार्यालयका ७२ कर्मचारी कारबाहीमा - www.prasashan.com
Source: pras
जनकपुरधाम । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति र तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गर्दा १८ वटा कार्यालयका ७२ जना कर्मचारी कारबाहीमा परेका छन्। निमित्त प्रदेश प्रमुख सचिव रामकुमार महतोका अनुसार सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र अनुशासित बनाउनुपर्ने अवस्थामा कर्मचारीहरू कार्यालय समयमा अनुपस्थित रहने तथा तोकिएको पोषाक […]