राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी - ekantipur.com
Source: kant
राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।