पुटिनको भारत भ्रमणमा रक्षा र व्यापारमा वार्ता केन्द्रित - hamrakura.com
Source: hmkr
विश्वले विशेष चासोका साथ हेरेको यस भ्रमणका क्रममा रूस र भारतबीच रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ।