चुनावमा पार्टीविरुद्ध लागेको भन्दै बुवालाई कारबाही गर्न छोराले गरे सिफारिस - nepalkhabar.com
Source: nkkb
चुनाव नजिकिँदै जाँदा पार्टीको हित विपरित कार्य गरेको भन्दै बुवालाई कारबाही गर्न छोराले सिफारिस गरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका-४ का चन्द्रबहादुर न्यौपानेले आउँदो फागनु २१ गतेको निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेको भन्दै उनका छोरा शंकर न्यौपानेले कारबाहीको लागि सिफारिस गरेका हुन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका शंकरले जिल्ला स...