Redirecting...

भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको कडा निन्दा - www.makalukhabar.com

भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको कडा निन्दा - www.makalukhabar.com
Source: mkkb

शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुएलामा भएको ‘सैन्य आक्रमण’ लाई ‘आपराधिक’ भनेको छ । पार्टीका अनुसार यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो । The post भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको कडा निन्दा appeared first on Makalu Khabar : makalukhabar.com.