माघे सङ्क्रान्ति नजिकिएसँगै बढ्यो गुडको माग - gorkhapatraonline.com
Source: gork
सुधा देवभारदह(सप्तरी), पुस २९ गते । माघे सङ्क्रान्ति नजिकिँदै जाँदा जिल्लाको राजविराज बजारमा गुडको माग बढेको छ । सङ्क्रान्तिमा मुरही (भुजा), चिउरा, तिलको लड्डु, चाकुलगायत बनाउन गुड...