फिल्म प्रचारमा सौगात त्यतिकै हिँड्दा पलको बडीगार्डको फन्डा - www.ukeraa.com
Source: uker
काठमाडौं : नाबालिग बलात्कारमा जेल बसाई टुंगिएर फिल्म क्षेत्रमा फर्किए पनि पल शाहका अभिनय रहेका फिल्म एकपछि अर्को गर्दै निरन्तर टाट पल्टिरह्यो। दर्शकले वास्तै गरेनन् उनले अभिनय गरेका फिल्ममा। अधिकांश फिल्म आर्थिक कारोबारमा कमजोर हैन निकै कमजोर बने। उनले अभिनय गरेको न ‘रावायण’ चल्यो न ‘मायावी’ नै। फिल्म निरन्तर डुबे पनि अभिनय गर्न भने छाड…