Redirecting...

बाढी-पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल अनुदान, यी हुन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णय - nepalkhabar.com

बाढी-पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल अनुदान, यी हुन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णय - nepalkhabar.com
Source: nkkb

सरकारले हालैको बाढी-पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेकाे छ। मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढी-पहिरोबाट घरबास गु...