Redirecting...

अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी - swasthyakhabar.com

अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा,  चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी - swasthyakhabar.com
Source: swkh

विश्वका धेरै देशहरूमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को प्रयोग उल्लेख्य रूपमा बढेको छ। संयुक्त अधिराज्य (युके) मा आईभीएफ मार्फत् जन्म हुने बालबालिकाको अनुपात सन् २००० मा १.३ प्रतिशतबाट २०२३ मा ३.१ प्रतिशत पुगेको छ। त्यसले झण्डै प्रत्येक कक्षामा एक बालबालकाको प्रतिनिधित्व गर्छ।