Redirecting...

राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ - barnanmedia.com

राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ - barnanmedia.com
Source: bnmm

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका विषयमा सहकार्यका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएकी छन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले देशको स्थिरता, विकास र राष्ट्रिय एकताको सवालमा सबै राजनीतिक दलबीच साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् । उनले राष्ट्र निर्माणका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्न नागरिक उन्म…