चिनियाँ राजदूत सोङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि चिनियाँ राजदूत छन सोङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा २ देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएको स्मरण गर्दै नेपालको विकास निर्माणमा […]