कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने निर्णय सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । आइतबार दिउँसो कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखलाई भेटेका थिए ।अनौपचारिक भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र पुनर्स्थापनामा एकमत नभएकाले त्यसतर्फ नजाने स्पष्ट पारे । ‘डा. शेखर कोइराला समूह र महामन्त्री गगन थापासहितका […]