जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी कालीकोट सडक खण्डमा दुर्घटना - annapurnapost.com
Source: anna
कालीकोट : कर्णाली राजमार्गअन्तरगत कालीकोट सडक खण्डमा फोर्स गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजना गम्भीर छन्। गाडीमा सवार ७ जनामध्ये दुईजना सामान्य घाइते भएका छन्। जुम्लादेखि सुर्खेतको लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको गाडी तिलागुफा र खाँडाचक्रको सिमाना गोलुवा खोलामा दुर्घटना भएको प्रहरी निरीक्षक गोबिन्द चौधरीले बताए। उनले घाइते पाँचजनाला…