चुनावको मिति नजिकिदै, संसद् पुनःस्थापनको मागमा पेसी नतोकिएको सर्वोच्चबाट स्पष्ट - hamrakura.com
Source: hmkr
सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।