Redirecting...

१० दिनभित्र माग पूरा नभए मेलम्चीको पानी रोक्ने चेतावनी - www.lokpath.com

१० दिनभित्र माग पूरा नभए मेलम्चीको पानी रोक्ने चेतावनी - www.lokpath.com
Source: LKPT

काठमाडौं । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आइततबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन् । मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठकाअनुसार मन्त्री यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दश दिनको समय मागेका छन् । वि.सं २०७८ […]