Redirecting...

गोली प्रहारबाट घाइते सव–इन्जिनियर यादवको निधन - nepalkhabar.com

गोली प्रहारबाट घाइते सव–इन्जिनियर यादवको निधन - nepalkhabar.com
Source: nkkb

सर्लाहीमा गोली प्रहारबाट घाइते भएको सव–इन्जिनियर प्रमोद यादवको निधन भएको छ।  डेरामै गोली हानी घाइते भएको यादवको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।  पूर्वाधार विकास कार्यालय सर्लाहीका सव–इन्जिनियर यादवमाथि आइतबार साँझ मलंगलवा नगरपालिका १० स्थित आफ्नै डेरामा गोली प्रहार गरिएक...