प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन - www.onlinekhabar.com
Source: onkh
बन्द सूची तयार पार्दा शीर्ष नेतृत्वले मसँग कुनै सल्लाह गरेको थिएन । मेरो नाम काटिँदै छ भन्ने जानकारी पनि मलाई दिइएको थिएन।