मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा - annapurnapost.com
Source: anna
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्। मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम विश्वासको मत लिन पुगेका मुख्यमन्त्री यादवले राजीनामा दिए।&nb…