एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ - www.drishtinews.com
Source: dist
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले एमालेसँग सहकार्य गर्न ढोका खुला राखेको बताएकी छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले एमालेको यो महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्याय सुरु होस् […]