रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु - www.onlinekhabar.com
Source: onkh
२९ मंसिर, भैरहवा (रूपन्देही) । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडानम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित…