ट्रकको ठक्करबाट महिलाको मृत्यु - gorkhapatraonline.com
Source: gork
जलेश्वर (महोत्तरी), पुस २१ गते ।महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब...