Redirecting...

‘भट्टी टेल्स’ले भन्छ : वैवाहिक सम्बन्धलाई मलजल नगर्दा आउने समस्याको कथा - nepalkhabar.com

‘भट्टी टेल्स’ले भन्छ : वैवाहिक सम्बन्धलाई मलजल नगर्दा आउने समस्याको कथा - nepalkhabar.com
Source: nkkb

स्टेजमा प्रकाश परेसँगै देखिन्छ एक भट्टी पसल। छेउमै राखिएको छ क्यारम बोर्ड। जहाँ कोही रक्सीको नशामा डुबिरहेका छन्, कोही भने क्यारम बोर्डमा रमाइरहेका छन्। उनीहरूको होहल्ला र सिल्ली गफले माहोल तातेको छ। भट्टीकी साहुनी हुन्छिन् दिलपना अर्थात वेदना राई। काठमाडौंमा जीवन धान्न मुस्किल छ। दिलपनाका श्रीमान माधव (सुदाम सिके) सेक्युरिटी गार्डको काम गर्छन्। उनी रक्सी बेचेर आर्थिक...